बृहत् घिमिरे डिजिटल वंशावलीमा
तस्बिरसहितको विवरण समेटिने, भावी पुस्तालाई उदाहरणीय हुने ऐतिहासिक दस्तावेज राख्न सकिने, आफ्नाे परिवारकाे जानकारी आफैं थपघट गर्न मिल्ने, आफ्नाे विवरण Private राख्न सकिने, छाेरी, बुहारी, ज्वाइँ, भान्जाभान्जी समेत समेट्न सकिने, आफू बसेको ठाउँसमेत नक्सामा समेट्न सकिने ।

